Pre-bid Meeting

April 19, 2020

सूचना ! सूचना !! सूचना !!!
नेपाल राष्ट्रिय पुस्तकालय
हरिहर भवन, ललितपुर

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत संचालित नेपाल राष्ट्रिय पुस्तकालयको सूचना नं. NCB/NNL/03/2076/77 मितिः ई.सं. अप्रिल १, २०२० तद्अनुरुप वि.सं. चैत १९, २०७६ मा नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार Construction Of Prefabricated Decanting Block Of Nepal National Library at Sanothimi, Bhaktapur को Pre-bid Meeting २०७७ बैशाख ९ गते दिनकौ १.००बजे यस पुस्तकालय हरिहर भवन, ललितपुरमा राखिएकोमा घोषित लकडाउनको कारण उक्त मिटिब बस्न नसकिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरिन्छ ।

List of News